६ वैशाख २०८१ बिहीबार

जलवायु, स्वास्थ्य संकट र कोप-२८

जैविक इन्धन प्रयोग अन्त्य गरेर अनुकूलनका प्रयासलाई प्रोत्साहन गर्नु कोप–२८ को प्रमुख कार्य हो। यसो गर्न नसकिए यो सम्मेलनले सही अर्थमा जनस्वास्थ्यको चिन्ता नगरेको प्रमाणित हुनेछ।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

नेपाली सेनाका एक उच्च अधिकारीले भने। स्वास्थ्य संकटकालको घोषणा हुँदा सरकारको महत्वपूर्ण सुरक्षा निकायका रूपमा सेनाको भूमिका पनि बढ्ने गर्छ। त्यसमाथि अध्यादेशले सेना परिचालनको व्यवस्थासमेत गरेको छ। सेनाले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश आएपछि कोरोना नियन्त्रणका लागि आफूले खेल्नुपर्ने भूमिका प्रस्ट भएको जनाएको छ।

कोरोनाबाट थप १३९ को मृत्यु,स्वास्थ्य संकटकाल घोषणाको तयारी

गत २४ घण्टामा १८ हजार ४ सय ११ वटा नमुना परीक्षण भएका थिए। यो हिसाबले संक्रमणदर ५० दशमलव ३५ प्रतिशत पुगेको छ। सोमबारको संक्रमणदर अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य संकटको बजेट

विश्वका प्रायः सबै मुलुकको अर्थतन्त्रलाई असर पुराएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले हामीलाई पनि अछूतो छाडेको छैन। हाम्रोजस्तो सानो अर्थतन्त्रलाई यसले पारेको प्रभाव बुझ्न अर्थमन्त्री युवराज खतिवडाले गत बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट हेरे पुग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्