१५ वैशाख २०८१ शनिबार
image/svg+xml

शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।

डा.दाहालको निलम्बन फुकुवाको माग गर्दै केएमसीका डाक्टरहरू आन्दोलनमा

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा अझै प्रवेश गर्न नदिए पछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।

दोषी गृह प्रशासन!

चिकित्सकहरूको आन्दोलन स्थगित भएको भोलिपल्टै काठमाडौं मेडिकल कलेज सिनामंगलमा अध्ययनरत इन्टर्न डाक्टर मनीष खड्का कुटिएका छन्। उनलाई आइतबार दिउँसो अस्पतालकै नेफ्रोलोजी युनिटमा बिरामीका आफन्तले कुटेका हुन्।

सहकर्मी कुटिएपछि केएमसीका डाक्टर र नर्सले गरे सडक अवरुद्ध (तस्बिरहरु)

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा इन्टर्नको रुपमा कार्यरत डा.मनिष खड्कामाथि हातपात भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

सरकारसँग सहमतिको २४ घन्टा नबित्दै केएमसीका डाक्टरमाथि कुटपिट

सरकारसँग सहमति भएको २४ घन्टा नबित्दै फेरि चिकित्सकमाथि कुटपिट भएको छ।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

सिद्धार्थ बैंकका ग्राहकलाई मेडिकल कलेजमा छुट

सम्झौतापत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन्।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

काठमाडौं मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना रोक्यो

यसअघि कोरोनाका बिरामी उपचार गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च नदिएपछि शनिबारदेखि थप बिरामी भर्ना रोकेको अस्पतालले जनाएको छ ।

केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्