९ मंसिर २०८१ आइतबार
image/svg+xml

पुँजीवाद भर्सेस् लोकतन्त्र

प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।

दलित मुक्तिको वैचारिकी

यो निरंकुश सत्ता अन्त्यका लागि एक हजार ७०३ जना दलितले बलिदान गरेका थिए। दलितको अरू अग्रगामी वर्गसरह देशको मुक्तिका लागि त्याग, तपस्या, बलिदानको कीर्तिमान कायम भएको थियो।

कहिलेसम्म जातीय विभेद?

कोरोना भाइरस महामारीको कारण विश्व नै त्रसित र भयाबह बनेको स्थितिमा समेत छुवाछूतलगायतका विभिन्न आपराधिक घटनामा कमी आउन सकेन। बरु यस्ता घटनामा ह्वात्त वृद्धि भयो।

मिटर ब्याजः मध्ययुगीन सामन्ती शोषणको चरमोत्कर्ष

पीडितहरू तराईका केही जिल्लामा मात्र सीमित छैनन्, ७७ जिल्लामै छन्, तर दुभाग्र्यवश पीडितहरू एकताबद्ध छैनन्। अथवा सुदखोरहरूको स्वार्थमा एकताबद्ध हुन दिइएको छैन।

जनवादबाट समाजवाद उन्मुख अर्थराजनीति

विश्वमा अहिले सीमित समूहले मिलिजुली खाने विकृत पुँजीवादी मोडेल (क्रोनी क्यापटलिज्न्म) अथवा मतियारको अर्थराजनीतिको अभ्यास बढ्दै गएकाले साधन र स्रोतमाथि राज्यको कम र व्यक्तिको पकड बढ्दै गएको देखिन्छ।

सामन्ती समाजवाद

‘सम्माननीय’ले सामन्ती परम्परा धानिरहेको छ भने ‘कमरेड’ले निम्न वर्गप्रति पनि उसको आग्रह भएको भ्रम फैलाइरहेको छ।

हामी एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रक्रियामा छौँः प्रचण्ड

उनले भने, तर पनि फेरि एउटा सामन्तीवादी युगबाट अर्को एउटा समाजवादको युगतिर जाने प्रकृयामा हामी छौँ।’’

गुठियारलाई सामन्ती भन्ने संचारमन्त्रीको राजीनामा माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजीनामा दिनुपर्ने बताएका हुन्। ‘सरकार प्रवक्ताको रूपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्। प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन,’ उनले भने। सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ। ‘सञ्चारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजीनामा दिनुस्,’ उनले भने।

सवाल सुरक्षित घरबासको

नेपालमा लामो समयदेखि चल्दै आएको सामन्ती राजतन्त्र फालियो। लोकतान्त्रिकगणतन्त्र आयो। यसो हुनुमा हजारौँ नेपालीको योगदान छ। शासन गर्नेहरूले आफूभन्दा कमजोर र विशेषगरी गरिब, दलित, महिला, पछाडि पारिएका वर्गमाथि अत्याचार लादे। देशभित्रै जाति, भाषा, धर्म, भूगोललगायतको विविधताका आधारमा असमानता सिर्जना गरे।

के सोच्यौँ के भयो

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्