१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ

विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।

तस्बिरमा राजकुमार ह्यारी र मार्कलको बिवाह

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल दामपत्य जीवनमा बाँधिएका छन्। राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको समारोहमा उनीहरुले कसम खाँदै औंठी साटे।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औँ वर्ष प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडियो ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो।

पृथ्वी दिवस : तस्बिरमा कुरूप काठमाडौं (फोटो फिचर)

यस वर्षको पृथ्वी दिवस ‘प्लाष्टिकजन्य सामग्रीबाट प्रदूषण र यसको अन्त्य’ नारासहित मनाइएको छ। पहिलोपटक १९७२ अप्रिल २२ मा मनाउन सुरु गरिएको दिवसलाई आइतबार राजधानी काठमाडौंमा विविध कार्यक्रम गरी मनाइयो।

मार्क्स र लेनिनको तस्बिर छुटेपछि एमाले-माओवादी संयुक्त कार्यक्रममा विवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ।

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकामा उल्लासका साथ मनाइँदै छ।

बोस्निया र हर्जगोभिनाका तस्बिर प्रदर्शनी

नेपालस्थित बोस्निया र हर्जगोभिनाको कन्सुलेटले पर्यटन प्रचार गर्ने उद्देश्यले उक्त मुलुकको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउने किसिमका तस्बिरहरुको विशेष प्रदर्शनी आयोजना गरेको छ।

तस्बिरमा रातो मछिन्द्रनाथको रथारोहण (फाेटाे फिचर)

रातो मछिन्द्रनाथलाई मंगलबार रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए।

अनियमितताको तस्बिर

जताततै भ्रष्टाचार र अनियमितता व्याप्त रहेको जुन तथ्य महालेखाले सार्वजनिक गरेको छ, त्यसैका आधारमा भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्नेदेखि उनीहरुबाट रकम असुलउपर गर्नुपर्ने देखिन्छ । यस्ता प्रतिवेदनका तथ्य सार्वजनिक गर्नमात्र भन्दा पनि कार्यान्वयनमा लैजाने तत्परता देखाउनुपर्छ । त्यसतर्फ सरकारको ध्यान जाओस्।

सगरमाथामा चार सहिदका तस्बिर

यस वर्षको सगरमाथा आरोहण सिजन सुरुवात भएसँगै स्काउट लिडर प्रकाशराज पाण्डेले चार सहिदको तस्बिर चुचुरोमा पु-याउन आरोहण गर्ने भएका छन्।

मेरो भारत भ्रमण तस्बिरजस्तो प्रष्ट छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। भारतको ३ दिने राजकीय भ्रमण सकेर फर्किएका प्रम ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणमा विभिन्न विषयमा सकारात्मक सम्वाद भएको जानकारी दिए। ‘हाम्रो भ्रमण यथार्थ कुरामा अघि बढ्यो, उपलब्धिपूर्ण कुरामा अघि बढ्यो,’ उनले भने।

५४ वर्षअघिको तस्बिरमा देख्दा...

कृष्णलक्ष्मी प्रजापती (६०) उसबेला ६ वर्षकी मात्र थिइन्, बाबुको काँधमा बसेर भक्तपुरको पोर्टर स्क्वायरमा जात्रा नियाल्दै गर्दा। विदेशबाट आएका कुनै फोटोग्राफरले उनको तस्बिर कैद गरे।

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विादाईका लागि उनको पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्