राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ मनोनीत
राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ।
राघव र निहारिका चाँडै निर्देशक विवेक बी अग्रवालको आगामी फिल्म ‘भाइ तेरा स्टार है’ मा पहिलो पटक सँगै देखिने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
नेता आङ्देम्बेले संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको शासकीय स्वरूपमाथि भइरहेको आलोचना र आक्रमणको प्रयासले सकारात्मक सन्देश नदिने उल्लेख गरे।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई समयानुकूल, प्रभावकारी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको बताएका छन्।
आइसिसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार अस्ट्रेलिया र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
भेनेजुएलाको दोस्रो डिभिजन टोलीका एक अर्जेन्टिनाका फुटबल खेलाडीले आफ्नी श्रीमती र दुई छोराछोरी गुमाएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको अद्यावधिक अन्तिम नामावली सार्वजनिक गर्दै प्राविधिक त्रुटि सच्याएको जनाएको छ।
उक्त उटना दोहोरियो भने आफू कानुनी बाटो अपनाउने चेतावनी रजकको छ।
सत्तासीन तथा अन्य राजनीतिक दलहरूले संविधान संशोधन गर्ने गरी तयारीबारे दलित महिलाहरूले चासो व्यक्त गरेका छन्।
मध्य पूर्व युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको जनाइएको छ।
१५ वर्ष कैद भुक्तानका लागि कारागार चलान भएका एक कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
सोमबार सुन प्रतितोला रु १,४०० ले घटेर रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको युरोपेली जायन्ट फ्रान्स मंगलबार अन्तिम ३२ मा स्विडेनसँग भिड्दै जारी विश्वकपको नकआउट यात्रा सुरु गर्दै छ।
उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उनले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन्।