१० मंसिर २०८१ सोमबार
image/svg+xml

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैनः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।

युवाहरुले पहिला सार्वजनिक गाडी फोडे अनि मन्त्रीको गाडी जलाए

प्रदर्शनमा उत्रेका युवाहरूलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले पहिला सार्वजनिक बस तोडफोड गरेका थिए। त्यसपछि उनीहरुले मन्त्री ज्वालाको गाडी जलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

मन्त्री ज्वालालाई ओरालेर युवाले जलाए उनकाे गाडी

प्रत्यक्षदर्शीका अनुसार युवाहरुले मन्त्री प्रकाश ज्वालाको गाडीबाट ओरालेर आगजनी गरेका थिए। प्रदर्शनमा उत्रेका युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले मन्त्रीको गाडी जलाएका हुन्।

पूर्वाधार निर्माणको काम ‘ब्यारेक मोडेल’मा

सरकारले पूर्वाधार तथा विकास निर्माणको काम कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने गरी सकेसम्म ब्यारेक मोडेलमै लैजाने गरी नीतिगत व्यवस्था गर्ने भएको छ।

संसद्लाई प्रभावकारी बनाउन सकिएन : सांसद बस्नेत (अन्तर्वार्ता)

इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले एकबर्से संसदीय अभ्यासले आफूलाई खल्लो बनाएको प्रतिक्रिया दिएका छन्।

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत् विस्तारले केही भए पनि आशा पलाएको छ।

अनुगमन र घोषणा व्यापक: कार्य सम्पादन औसत

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ११ गते शपथ लिनबित्तिकै उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई सुम्पिएका थिए।

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।

६० हजारलाई रोजगारी दिन ६ अर्ब

विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो।

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र

ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो।

गण्डकीको बजेट सुधार कार्ययोजनाः १ हजारभन्दा बढी योजना कार्यान्वयन गरिँदै

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।

मधेसमा पनि बढ्न थाल्याे सामुदायिक विद्यालयप्रतिकाे आकर्षण

सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

विपत्तिसँग जुध्न पूर्वाधार आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्ने खालका पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्।

अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्