१९ वैशाख २०८१ बुधबार
image/svg+xml

रुकुम हत्याका पीडितलाई आर्थिक सहयोग

दलित आत्मरक्षा अभियानले पश्चिम रुकुम सोती हत्या प्रकरणका ६ पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ। बुधवार अभियानले प्रति परिवार २५ हजारका दरले सहयोग हस्तान्तरण गरेको हो।

सोती घटनामा थप तीन पक्राउ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् ।

महान्यायाधिवक्ताको अभिव्यक्तिले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको पुष्टिः भट्टराई

आफ्नो फेसबुक वालमा उनले लेखेका छन्, ‘रुकुम नरसंहारबारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले ‘अनुसन्धन्धानले त्यस्तो पुष्टि गर्नेवाला छैन’ भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रस्ट भएको छ । मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो ! त्यसो त सांसद अपहरण काण्ड फासफुस पारेकै हो ! संसदीय छानवीननिम्ति लडौं !’

हत्याको स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर: एम्नेस्टी

रुकुम घटना र रुपन्देहीको घटनाकाे सत्यतथ्य छानबिन गरी न्याय दिन आग्रह गरेको छ। दुवै दुखान्त घटनामा स्थानीय तहका प्रतिनिधि मुछिएकाले घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एम्नेस्टीले बताएको छ।

बाइस सङ्घसंस्थाद्वारा रुकुम घटनाप्रति भर्त्सना

युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्