एम्पायर स्टेट बिल्डिङको एन्टेनामा विवाह प्रस्ताव राख्ने दम्पतीमाथि मुद्दा
अदालतको कागजात अनुसार प्रहरीले १०४ औं तलाको सुरक्षा ढोकाको ताला तोडिएको अवस्थामा फेला पारेको थियो।
अदालतको कागजात अनुसार प्रहरीले १०४ औं तलाको सुरक्षा ढोकाको ताला तोडिएको अवस्थामा फेला पारेको थियो।
काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको नवनिर्वाचित सरकार देशमा विदेशी लगानी भित्र्याउन सक्दो पहल गरिरहेको बताएका छन्।
पुरानै संसदीय राजनीतिको निरन्तरताको चस्माबाट हेर्दा सरकारका यी १०० दिन खासै उपलब्धिमूलक नदेखिन सक्छन्। बरु परम्परागत राजनीतिक शैली भत्किन थालेकोप्रति केहीमा आशंका र चिन्ता पनि उत्पन्न हुन सक्ने उनको भनाइ छ।
भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट आठ दिनमा एक व्यक्तिको जीवितै उद्धार गरिएको छ।
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ।
अभिनेत्री प्रियांका काकीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘मास्टरनी’ को प्रदर्शन मिति घोषणा भएको छ।
इरानले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले आफ्ना पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा कुनै कारबाही गरेमा उचित जवाफ दिइने चेतावनी दिएको छ।
पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिचले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका मानिएको छ।
नेपालमा अहिले ट्राफिक नियम र तोकिएको जरिवानाको विषय निकै चर्चामा छ। यसबिच सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ, जसले सबैलाई सोच्न बाध्य बनाएको छ।
आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन्।
नेपाल राष्ट्र बैंकले शुक्रबार रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० कायम भएको छ।
सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र होइन, यो स्वस्थ, अनुशासित र सन्तुलित जीवनको आधार पनि हो।