२१ माघ २०७९ शनिबार

विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते

करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।

करेन्ट लागेर जुम्लामा एकको मृत्यु,एक घाइते

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिकावडा नम्बर ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो।

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए। उनको घट्नास्थलमै मृत्यु भएको हो।

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ।

करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो

करेन्ट लागेर दाजुभाइको मृत्यु

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्