७ वैशाख २०८१ शुक्रबार

करेन्ट लागेर महिलाको मृत्यु

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

काब्रो टिप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

काब्रो टिप्ने क्रममा करेन्ट लागेर कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका ल्याब टेक्निसियनको मृत्यु भएको छ।

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

करेन्ट ओरियन्टल नुडल्सको फ्री टेस्टिङ

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरियन्टल स्वादको चाउचाउको फेरि फ्री टेस्टिङ गर्न थालिएको छ।

प्रदर्शनकारीमाथि गोली प्रहार, युवकको मृत्यु

अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ।

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ वर्षीय मिलन नाल्वो लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतिको मुत्यु

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको हो।

निर्दोषमाथि ज्यादती

गुल्मीस्थित इस्माका ३५ वर्षीय मोती कुमाल हेर्दाहेर्दै दायाँ हातबिहीन बनेका छन् । उनको कान, घाँटी, ढाड र अन्य अंगसमेत जलेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्