७ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिराेले अवरुद्ध सडक खुलाउन सेना परिचालन

धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।

सेना परिचालन गरिएको सुनसरीमा जेठ २२ सम्म निषेधाज्ञा

निषेधाज्ञा उल्लंघन गर्नेलाईं जरिवाना र सजायमा पूरै कडाई गरिने भएको छ। सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञा कायम गरी अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।

सुनसरीमा लकडाउन, सेना परिचालन

सेनाले कोभिड १९ सम्बन्धी जनचेतना फैलाउने र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले परिचालन गरिएको प्रजिअ ढकालले जानकारी दिए।

कोभिड संकटमा सेना परिचालन

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिचालन गरिएको छ। सरकारले मंगलबार सेना परिचालन गर्ने निर्णय गरेसँगै कार्ययोजना अन्तर्गतको जिम्मेवारी समाल्न सेना परिचालन भएको हो।

सेना परिचालन गर्न स्वीकृति माग

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्