२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओखलढुंगा : साख जोगाउने टक्कर

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी, नेकपा माले, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसनलगायतका ९ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

ढुंगा ओछ्याइयो, अरु काम शून्य

प्रस्तावित सम्पदामार्ग क्षेत्रमा सन् १८६८ मा जंगबहादुर राणाले आफ्ना पत्नीहरूको नाममा बनाउन लगाएको मुगल शैलीको हेमहिरण्यजंग नारायण मन्दिर समेत पर्छ । जंगबहादुरले कोतपर्वको प्रायश्चित गर्न यो मन्दिर बनाएको र कोतपर्वमा चलाएका हतियार मन्दिरमै गाडिएको इतिहासकारको दाबी छ ।

पूर्व सभामुख ढुंगाना भक्तपुर २ बाट काँग्रेस उम्मेदवार

नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार उठाएको छ। पार्टी जिल्ला समितिको सिफारिसमा नपरेका पूर्व सभामुख ढुंगानालाई कांग्रेस संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको हो।

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

ओखलढुंगामा काँग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दोहोरिएको छ। फरक भूगोलका नेतालाई उम्मेद्वार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेद्वारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेद्वारी बेहोर्नु परेको हो।

प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार

देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि बुधबार ढुंगा प्रहार गरेका छन् ।  स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन्।

ओखलढुंगाबाट को को परे सिफारिशमा?

आगमी निर्वाचनको लागि ओखलढुंगाबाट तीन वटै ठूला दलले केन्द्रको लागि उम्मेदवार सिफारिस गरेका छन्।  सबै भन्दा बढी नेपाल कांग्रेसबाट सिफारिस भएका छन् । संघीय प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा नेपाली कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ।

सिद्धबाबामा ढुंगा खस्दा दुई घाइते

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित बुधबार पहिरो खस्दा दुईजना घाइते भएका छन्।

ओखलढुंगामा एकसाथ दुई भलिवल प्रतियोगिता, विजेतालाई खसी पुरस्कार

ओखलढुंगामा एक साथ दुई स्थानमा भलिबल प्रतियोगिता शुरु भएको छ । मोलुङ गाउँपालिका वडा नं. ४ स्थित रुपटार र नगरपालिका स्तरीय सिद्धिचरण नगारपालिकामा भलिबल प्रतियोगिताको शुरु भएको हो ।

ढुंगैढुंगाको गाउँसम्म

यात्रा थाल्नु थियो । समय घर्किदै गइरहेको थियो । साथीहरुको अत्तोपत्तो छैन । श्याम भाइलाई हिजै (२०७३ जेठ ६) नै गाडीको टिकट भन्न लगाएकाले ढुक्क थिएँ । खासमा उभौली पर्व मनाउने योजना थियो साविक सिदिन गाविसको वडा नं. १ छिरुवामा । पहिला पहिला किराया जिल्ला, प्राकासमा मनाउने गर्थेँ । यो एउटा अर्को योजना पनि हो । साथमा भगिराज भाइले म्युजिक भिडियो बनाउने भनेपछि मलाई झन् कस्तो–कस्तो लाग्न थालेको थियो । उता आयोजकका भाइ राजकुमार झन् उत्साहित भएको थियो । बारम्बार फोन गरेर के हुँदैछ भनेर जानकारी लिइरहन्थ्यो । म्युजिक भिडियोका लागि भाइ भगिले मलाई कलाकार छनोटको जिम्मा पनि दिएको थियो । एक दुई जना भाइ, बहिनीहरुलाई फोन सम्पर्क पनि गरेँ । तर सकारात्मक जवाफ नपाएपछि भाइलाई नै त्यो जिम्मा फिर्ता गरेँ । खासमा यो मामलामा म जानकार पनि थिइनँ । सायद भाइले मलाई जुवा (सिक्ने मौका) भिराउन खोजेको जस्तो पनि लाग्यो ।

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ।  प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो।

माटो खन्नेक्रममा ढुंगाले किच्दा युवतीको मृत्यु

माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । माटो खान्नेक्रममा माथिबाट खसेको ढुंगाले हिर्काउँदा चम्पादेवी गाउँपालिका–५ मालिङ्गेकी २० वर्षीया कोपिला कट्वालको मृत्यु भएको हो ।

ढुंगा खसेर घाइते भएका सशस्त्रका जवानलाई हेलिकोप्टरबाट काठमाडाैं लगियो (अपडेट)

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित ठाडे नजिकै राजमार्ग सुधार अभियानको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर सशस्त्र प्रहरीका जवान गम्भीर घाइते भएका छन् ।

ओखलढुंगामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा विवाहका लागि केटी हेर्न जाँदै गरेका युवकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अझै रोकिएन

सरकारले वर्षात्‌को समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी अझै रोकिएको छैन। चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ। खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण बाढीले नराम्रो क्षति पुर्‍याएको छ।

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्