२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः सुरु हुने अपेक्षा

दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

रमजानमा प्रधानमन्त्रीको शुभकामनाः यस पर्वले आपसी सद्भावलाई थप बलियो बनाउन मद्दत गर्छ

मङ्गलवारदेखि सुरू भएको रमजान अर्थात् रोजा पर्वको अवसरमा शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायतमा सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना गरेका छन्।

काठमाडौंमा रमजान (तस्बिरहरु)

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ।

सुरु भयो एकमहिने पर्व रमजान

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ।

आज ईस्लाम धर्मावलम्वीले इदुलफित्र पर्व मनाउँदै

ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ। यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ।

अक्षय कोषलाई लाख सहयोग

कतारको राष्ट्रिय मानव अधिकार समितिमा नेपाली समाज संयोजकको रूपमा रहेर आप्रवासी श्रमिकको हितमा काम गर्दै आएका मोहम्मद रमजान अली मियाँले आफूले प्रारम्भिक शिक्षा सुरु गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एक सय रूपैयाँ सहयोग गरेका छन्।

इद मुबारक !

रमजानमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुने लगायत पर्वको कडा नियमभित्र बस्नुपर्ने हुन्छ।

लकडाउन पालना गर्दै, सचेतनामुलक सन्देश प्रवाह

हरेक वर्ष मुस्लिम समुदाय रमजान महिनामा ५ पटक नियमित सामूहिक नमाज पढ्थे, मस्जिद मदरसामा समेत कुरान पाठ, साझ सुर्यास्त भएपछि सामूहिक रुपमा अफतारी(व्रत तोड्ने), रमजान महिनामा मात्र सामूहिक विशेष नमाज तराबी पढ्ने गरे पनि यस वर्षको रमजान भैरहवाका सबै फरक किसिमले मनाइरहेका छन् । एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गरी मनाइने रमजान कोरोना त्रासले सुनसान छ ।

‘अल्लाह, भाइरस र भोकमरीबाट बचाऊ !’

वैशाख पहिलो सातायता ‘कोरोना केन्द्र’ बन्न पुगेको उदयपुर भुल्केका ५२ वर्षीय मतेबुल रहमान मियालाई यस वर्षको रमजानले कुनै उल्लास दिन सकेन । मस्जिदमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिमेकीसहित २८ जनामा फैलिएपछि त्रस्त हुन पुगेका गाउँलेका लागि जतिसुकै ठूलो चाड होस महत्व पनि के र ?

रमजानमा लकडाउनको असर, घरमै बसेर नमाज आदा

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।

चन्दा नदिएको झोकमा मेयर कुटिए

रमजानको अन्तिम नेमाज पढ्न गएका राजपुर नगरपालिकाको मेयर शेख शकिल अख्तरमाथि स्थानीय युवाहरुले कुटपिट गरेर घाईते बनाएका छन्।

इदको खान्की ‘सेवई’

महिनाको अन्त्यमा ‘इद’ मनाइने उनी बताउँछन्। मुस्लिम समुदायले एक महिनासम्म रोजा (वर्त) बसेर मनाउने रमजान पर्व निकै हर्षउल्लासका साथ मानाउँने उनी बताउँछन्।

५ लघुकथा

हलीमाका बुबाआमाले कारण देखाउँदै भने, ‘केटाहरूले सताउँछन् । आँखा मार्छन् । सुनाएर गाना गाउँछन् । आइ लभ यु भन्छन् । त्यसैले हाम्री छोरी हलीमा अब पढ्न आउँदिनन् ।’

कुरान मियाँको रमजान (भिडियो)

काठमाडौको घन्टाघरनजिकै मुस्लिम समुदायको सदियौं पुरानो मस्जिद छ। मुस्लिम समुदायले अहिले रमजान मनाइरहेको छ । यो समयमा घन्टाघरको जामे मस्जिदमा बेग्लै रौनक छ।

रमजानका परिकार

कल्मा, नमाज, हज, जकात र रोजालाई इस्लामका पाँच स्तम्भ मानिन्छ । रोजाको समयमा शरीरमा पानी र भिटामिनको कमी भई कमजोर हुनसक्छ । त्यसैले गर्दा यसबेला फलफूल, पानी र प्रोटिनयुक्त खानेकुरा खानु आवश्यक हुन्छ । ‘रोजाको समयमा सामान्य अरु दिनमा खाइने खाना नै खाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्