१ असार २०८३ सोमबार
image/svg+xml

अमेरिकासँग इरान अझै सशंकित, ‘गहिरो अविश्वास’ कायमै

युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

रुपन्देही अदालतबाट पनि हट्यो रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका आरोपीहरू विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ।

हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई फ्रान्सको सुझाब

म्याक्रोँले सम्झौतामा ‘विद्युतीय माध्यमबाट’ हस्ताक्षर भइसकेको र आगामी शुक्रबार सम्झौतालाई ‘अन्तिम’ रूप दिइने बताएका छन्।

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन

उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ। उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुने

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उनले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गरे।

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सकियो, बाँकीको मंगलबार

मन्त्रालयका विनियोजन शीर्षकमाथि विभिन्न १२ सांसदले खर्च कटौतीको प्रस्तावसहित र अन्यले दलीय आधारमा छलफलमा भाग लिएका थिए।

विमानस्थलबाट १२ लाख मूल्य बराबरको साउदी रियालसहित युवक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्।

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ।

भागबण्डाको विवादले सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुत अनिश्चित

नेपाली काग्रेस र नेकपा एमालेका सासँद, मन्त्री बिचको बजेट भागबण्डाको विवादले बजेट सोमवार बजेट प्रस्तुत हुने कार्यक्रम अनिश्चित बनेको छ।

‘मिस्टर एन्ड मिस सुपरनाशनल २०२६’ को उपाधि पूर्णिमा र मृधुललाई

‘मिस्टर एन्ड मिस सुपरनाशनल २०२६’ को क्राउनिङ सेरिमनी सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा हकहस्तान्तरण नगर्न सरकारको निर्देशन

सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।

लोकप्रियताभन्दा दीर्घकालीन केन्द्रित छ बजेटः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन्।

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

किरण शाहको साङ्गीतिक कोसेली ‘हाँसी हाँसी’ सार्वजनिक

गायक किरण शाहको स्वरमा सजिएको नयाँ गीत ‘हाँसी हाँसी’ सार्वजनिक भएको छ। सोमबार गायक शाहकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्