७ वैशाख २०८१ शुक्रबार

कांग्रेस नेता पौडेलको निधन

नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बुहारी विवाह

गुल्मीस्थित शान्तिपुरका लक्ष्मीधर गौतम दम्पतीले यस्ता अमान्य सामाजिक विधिविधान परिवर्तन गर्न उदाहरणीय काम गरेका छन्। आफ्ना पुत्रको निधनपछि विधवा बुहारीको बिहे गरिदिएर उदात्त भावना प्रदर्शन गरेका छन्।

पूर्वमन्त्री बुढाथोकीको प्रोस्टेट क्यान्सरका कारण निधन

र्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी काँग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए।

रहेनन् वरिष्ठ संगीतकार वैद्य

बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

बालसाहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा जगत् उपाध्यायले बताए।

अभियन्ता हकको निधन

विश्वव्यापी जलवायु न्यायका अभियान्ता तथा बंगालादेशी वैज्ञानिक डा. सलिमुल हकको शनिबार राति निधन भएको छ।

इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्