३० वैशाख २०८३ बुधबार
image/svg+xml

प्रतिनिधि सभामा आज प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलमा उठेका प्रश्नको जवाफ दिने

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

अमेरिकी प्रतिबन्ध : इरानले समुद्रमा फाल्यो तीन हजार ब्यारेल तेल

पर्सियन खाडीमा रहेको इरानको खार्ग टापु नजिकै ठूलो मात्रामा तेल चुहावट पत्ता लागेको छ।

नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध

शीर्ष ब्याटर चल्न नसक्दा आइसिसी विश्वकप लिग–२ मा १५औं हार सामना गरेसँगै अंकतालिकाको चार स्थानभित्र पुनरागमन गर्ने नेपालको लक्ष्यमा थप दबाब परेको छ।

थप तीन यात्रुमा हान्टा भाइरसको संक्रमण : कुल संक्रमित संख्या नौ, तीनको मृत्यु

यी सबै यात्रुहरू क्रूज जहाज एमभी होन्डियसबाट फर्किएका थिए, जहाँ भाइरसका केसहरू रिपोर्ट गरिएको थियो।

अध्यागमनसम्बन्धी कानुनको मस्यौदा तयार, सात दिनभित्र सुझाव माग

सरकारले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ।

सडकमा मागेर खानेहरूको उद्धार

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा मागि खाई हिँड्ने सयौँ जना नागरिकको उद्धार गरिएको जनाएको छ।

चलचित्र ‘आइ एम जीतबहादुर’ को पहिलो गीत सार्वजनिक

अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीतबहादुर’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ।

एसइई ग्रेडवृद्धि परीक्षा असार १ देखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरूका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ।

उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि

सरकारले नेपाल र भारतबिचको ‘फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता’ संसद्मा पेस गरे पनि भारतसँगको ‘सुपुर्दगी सन्धि पुनरावलोकन’ टुंगोमा पुर्‍याउन अझै उल्झन देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्