बिहान गएको भूकम्पले एक जनाको मृत्यु
सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ।
सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ।
बिरामी र चारजना चालकदलका सदस्यसहित पाँच जनाको आइतबार मृत्युभएको यहाँको सरकारी टेलिभिजनले जनाएको छ।
अङ्करा पक्षधर सिरियाली जिहादी विद्रोहीलाई लक्षित गरी इश्लामिक स्टेट (आइएस) समूहले गरेको रासायनिक ग्यास आक्रमणमा परी २२ जना सिरियाली नागरिकको मृत्युभएको टर्कीको सेनाले आइतबार जनाएको छ ।
दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अफगानिस्तानको दक्षिणी क्षेत्रमा एक स्थानीय तालीवानी नेता सहित पाँच जना मारिएका छन् । अफगानिस्तानी सेनाले उजुजान क्षेत्रमा गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।
जुम्लामा करेण्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ। चन्दननाथ ८ छिना गाउँका ३८ वर्षीय दिनेश नाथ योगीको विद्युत करेण्टवाट मृत्यु भएको हो।
उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ।
डोटीको लाटामाडौंमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरी तथा स्थानीयले २२ जना घाइतेको उद्दार गरेका थिए। दुर्घटनामा लाटामाडौं–२ विष्टैका ३० वर्षीय वीरबहादुर ताम्राकाम र लाटामाडाैं–८का ४५ वर्षीय गौरिशंकर नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। अर्का गम्भीर घाइते लाटामाडौं–२ बिष्टैका सुरेश कुँबरलाई उपचारका लागि भारतको बरेली पठाइएको छ।
नवलपरासी जिल्लाको पहाडी गाउँ बुलिङटारको बतासेमा शनिबार राति भएको जीप दुर्घटनामा सात जनाको निधन भएको छ। इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले दिएको जानकारीअनुसार सो दुर्घटनामा १८ जना घाइते भएका छन्।
म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
पिकनिक खाएर घर फर्कने क्रममा भएको जीप दुर्घटनामा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखरा–१७ दोबिल्लामा शनिबार दिउँसो ग १ च ४५८९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो।
बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सर्लाही कर्मैया–५ स्थित महेन्द्र राजमार्गमा ना.१६ प २५९६ नम्बरको मोटरसाइकललाई ना.४ ख ५३३७ नम्बरको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–३५ बानेश्वर तीनकुने नजिकै बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ। बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो।