७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बिहान गएको भूकम्पले एक जनाको मृत्यु

सोलुखुम्बु—सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ। 

भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १३ मंसिर २०७३ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App