ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ।
मोरङको विराटनगर–५ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ।
अन्तरजातीय विवाहका कारण पारिवारिक तनाव झेल्दै आएकी पाल्पा हेक्लाङ–६ की विनु पुलामीको हत्या भएको शंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। गत दशैंदेखि हराइरहेकी पुलामीको चार वर्षअघि अन्तरजातीय विवाह भएको थियो।
पूर्वी चीनस्थित जियाङसी प्रान्तमा एक निर्माणाधीन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा ४० जनाको मृत्यु भएको छ।
केही समयदेखि हराइरहेको एउटा विमान क्यालिफोर्नियाको उपल्यान्ड नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। पीए २८ विमान उडेको केही समयपछि कन्ट्रोल टावरसँग सम्पर्क विच्छेद भएको थियो।
पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा परेर एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ।
जापानमा एक मानिसको खाना अड्किएर मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन्। छिटो खाना खाना खाने ‘स्पिड इटिङ’ प्रतियोगीता दौरान भातको डल्लो अड्किएर मृत्यु भएको हो।
गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन्।
अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।
एयर एम्बुलेन्स दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु भएको छ। उडिरहेको सानो जहाज पृथ्वीमा बजारिएपछि आगलागी भएको थियो।
झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।
ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।
-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।
नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।