७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङ– दाङमा बसको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ।

घोराहीबाट गढवातर्फ जादैँ गरेको ना ३ ख ८९६५ नम्बरको  बसले  घोराही लमही सडक खण्ड अन्तरगत गोग्ली चोकमा ठक्कर दिँदा घोराही ४ भैसाहीका बलवहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट साईकलयात्री चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित: ७ मंसिर २०७३ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App