१९ असार २०८१ बुधबार
image/svg+xml

रुपातालः माछाले बदलिदियो जीवनस्तर

सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धितर्फ लम्किएको छ।

रूपातालमाथि झोलुंगे पुल

पोखराको पर्यटकीय गन्तव्य रूपातालमाथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु सिमलटुँडामा बनेको पुलको मंगलबार उद्घाटन गरियो।

रुपातालः बाँध बाध्न सम्झौता, डिजाईन गर्न ६ महिना

कास्कीकै तेस्रो ठुलो रुपातालमा बाँध बाध्न कालिका–नयाँबाटो(जे.भी)सँग सम्झौता भएको छ । रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजना र कम्पनीबीच गत शुक्रबार सम्झौता भएको हो ।

२९ करोड लागतमा रुपातालमा बाँध बाँधिदै

टेण्डर परेको कम्पनीलाई रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजनाले सम्झौताको लागि पत्रचार गरिसकेको छ। ‘कम्पनीलाई सम्झौताको लागि पत्रचार गरिसकिएको छ।’ परियोजना प्रमुख तुलसी भट्टराईले भने–‘१५ दिनभित्रमा सम्झौता गरिसक्नुपर्ने छ।’

बेगनास र रुपासहित लेखनाथका सबै तालको मापदण्ड र सीमांकन अध्ययन गरिँदै

लेखनाथका तालहरुको पनि सीमांकन तथा मापदण्डबारे अध्ययन गरिने भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्योल भएको भन्दै लेखनाथ क्षेत्रका सबै तालको पछिल्लो अवस्थाबारे अध्ययन गर्न थालिएको हो ।

रुपातालमा बाँध बाँध्न ११ कम्पनीको चासो

रुपातालमा बाँध बाँध्न विभिन्न ११ वटा कम्पनीले टेण्डर हालेका छन् । कम्पनीहरु आन्तरिक मूल्यांकन प्रक्रियामै छन् ।

रुपाताल बाँध निर्माणमा अझै टुंगिएन मुआब्जा विवाद

गाउँपालिका र महानगरपालिकाको जग्गाको मूल्यांकन एउटै गरिएपछि रुपाताल प्रभावित क्षेत्रका बासिन्दाले अझै पनि मुआब्जा लिन स्वीकार गरेका छैनन् । तालमा मिसिने खोलाबेसी पारी रुपागाउँपालिक र वारी पोखरा महानगपालिका पर्ने स्थानीय बासिन्दा बताउँछन् ।

मुआब्जाका कारण रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित

कास्कीको प्रसिद्ध रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ। बाँध निर्माणस्थलमा व्यक्तिगत जग्गा परेकाले रूपाताल एकीकृत विकास परियोजनाले त्यसको मुआब्जा दिने तयारी गरे पनि केही जग्गाधनी सम्पर्कमा आएका छैनन्। जग्गाधनी सम्पर्कमा नआउँदा मुआब्जा वितरणमा समस्या भएपछि बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्