coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जल्यो लास, नमरोस् न्याय

भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।

फेरि कोही नवराज बिक नबनून्

नवराज र पश्चिम रुकुमस्थित चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लबीच ‘पछिल्लो एक वर्षदेखि प्रेम–सम्बन्ध रहेको, उनीहरूको विवाहको विषयलाई लिएर दुवै पक्षका अभिभावकबीच कुरा भएको, तर केटा दलित भएकाले केटी पक्षले विवाह अस्वीकार गर्दै आएको’ प्रारम्भिक जानकारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्