२ फाल्गुन २०८२ शनिबार
image/svg+xml

दुई बाइक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा गम्भीर घाइते भएका सुपर मोटरसाइकलका चालक सोही वडाको पिपरीका १८ वर्षीय सोनु कोरीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

ट्रम्पले इरानलाई घेराबन्दीमा पार्न दोस्रो विमानवाहक पोत पठाए

राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानमाथि नयाँ परमाणु सम्झौता गर्न सकारात्मक दबाब सिर्जना गर्नु रहेको बताएका छन्। उनले यदि इरानसँगको सम्झौता असफल भएमा यो पोत आवश्यक पर्न सक्ने भनेका छन्।

मलाई फूल बनाउने तिम्रो परिचय के हो मान्छे?

हो, तिम्रै भाषामा, एउटा “सुन्दर फूल” भएर खासमा मेरो नामकरण गर्ने र मलाई फूल बनाउने तिमी नै त हो नि मान्छे।

चुनावी एजेण्डामै सीमित खड्कबार-घुइँयाबारी सडक

अन्य दलका उम्मेदवारहरूले पनि सडक निर्माणलाई एजेण्डा बनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी का सुरेश चौधरी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले खड्कबार–घुइँयाबारी सडकलाई प्राथमिकतामा राखेका छन्।

हंगेरी पठाइदिने भन्दै तीन लाख ठगी, एक पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

बंगलादेश निर्वाचन : फेसबुकमा ७४ लाख फलोअर्स हुने युवा नेतृलाई पुराना नेताले दोब्बर बढी मतान्तरले हराए

राजनीतिक विश्लेषकहरूका अनुसार यी युवा उम्मेदवारहरूले सहरी क्षेत्र र डिजिटल प्लेटफर्ममा ठुलो समर्थन पाए पनि ग्रामीण भेगका मतदाताहरू र आधारभूत संगठनमा बीएनपीको बलियो संरचनालाई तोड्न सकेनन्।

भुवनलाई करियरको १३औं उपाधि

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्।

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका लागि आज चुनावी संकल्प–पत्र २०८२ सार्वजनिक गर्ने बताएको छ।

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा १० लाखको अक्षय कोष स्थापना

चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधनको १३औँ दिनको पुण्यतिथिमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ।

कास्कीमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी प्रदेशस्थित कास्की जिल्लामा फागुन २१ को निर्वाचनका लागि ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल निर्धारण गरिएको छ।

मुम्बईको यात्रा क्रिकेटको व्यापार

बसभित्र उभिएर ‘एन्टिलिया’तिर हेर्दा मलाई सम्पत्तिको अंकगणितभन्दा सहरको विडम्बना धेरै बलियो लाग्यो। ए

‘घाम’ मेरो लेखनमा आशा, ऊर्जा र जीवनदर्शनको प्रतिनिधि हो’

साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ।

अटोरिक्सा व्यवसाय आम्दानीको बलियो स्रोत बन्दै, मासिक ४० हजारसम्म कमाइ

वैदेशिक रोजगारीबाट फर्किएका वसन्त रेग्मीले पनि अटोरिक्सा चलाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्न सफल भएका छन्। घरमै बसेर काम गर्न पाइने, शारीरिक रूपमा अत्यधिक कष्ट नहुने र नियमित आम्दानी हुने भएकाले यो व्यवसाय उपयुक्त रहेको उनको भनाइ छ। विशेषगरी रोजगारीका अन्य अवसर नभएकाहरूका लागि अटोरिक्सा व्यवसाय प्रभावकारी विकल्प बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्