८ वैशाख २०८१ शनिबार

जामे मस्जिदमा इदको रौनक (तस्बिरसहित)

काठमाडौँसहित देशका सबै मस्जिद र इदगहहरूमा भेला भएर एक अर्कालाई शुभकामना दिने क्रम जारी छ।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

गुम्बा नभत्काउन महानगरलाई आग्रह

काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ।

हेर्नुस् कश्मिरी मस्जिदमा मनाइएकाे ‘इदुलफित्र’ काे झलक (फाेटाेफिचर)

आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ। इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन्। रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा

मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित १८ मारिए

पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ। विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन्।

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन्। यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ।

बाबरी मस्जिद प्रकरणका ३२ अभियुक्तलाई सफाई, आडवाणीले भने: जय श्री राम

बाबरी मस्जिद भत्काइएको विषय अब अदालतबाट टुंगिएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दामा फैसला गर्दै वुधबार ३२ अभियुक्तलाई सफाई दिएको छ।

मस्जिदमा आगो लाग्दा १२ जनाको मृत्यु, ३५ भक्तजनको अवस्था गम्भीर

अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो ।

न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद

न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ।

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

आज इदको दिन भारतका सबैजसो मस्जिद बन्द

आज मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द रहेका छन् ।

भुल्केबाहेक सबै मस्जिद क्षेत्र सुरक्षित

शुक्रबारको पछिल्लो रिपोर्ट अनुसार उदयपुरको भुल्केबाहेक अन्य मस्जिद र आसपासका स्थानीय सुरक्षित रहेको ठहर गरिएको छ । भुल्केको नुरी मस्जिदका १६ समातिसहित २८ मा संक्रमण पुष्टि भएपछि त्यहाँ आउजाउ गर्दा संक्रमण हुनसक्ने जोखिमको आशंका गरिएका अन्य मस्जिदको स्वाव परीक्षण रिपोर्ट सबै नेगेटिभ आएपछि उनीहरु सुरक्षित रहेको निश्कर्ष निकालिएको हो ।

भुल्केवासीमा त्रास कायमै, सबै गाउँलेको स्वास्थ्य जाँच गर्न माग

छिमेकी टोलका जमातिसहित दुई दर्जन बढी कोरोना संक्रमित भेटिएपछि त्रियुगा नगरपालिका ३ भुल्केकी सेम्टु राई आफूलाई पनि भाइरस सर्‍यो कि भन्ने डरले त्रसित छिन् । उनको परिवार मात्र होइन, छरछिमेकीलाई पनि त्यस्तै त्रास छाएको छ । श्रीमान, सासु, ससुरालगायत ६ जनाको परिवारमा कसैलाई अहिलेसम्म रोगको लक्षण नदेखिए पनि डरले भने उनीहरुलाई सताइरहेकै छ ।

काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्