coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?

केन्द्रमा भएको सहमति विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सिङ्गो राजनीति तरङ्गित बनेको छ। शर्माले मंगलबार चौथो पटक विश्वासको मत लिने निर्णय गरेका छन्।

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने भएका छन्।

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्।

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते

महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

वीरगणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता:सुष्मा र अस्मिता सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौलसमूहमा सुष्मा रअस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन्।

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ।

फागुन सकिँदा पुँजीगत खर्च १२.६४ प्रतिशत मात्रै

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार वार्षिक बजेट ल्याएको थियो। फागुन मसान्त सकिँदा प्रदेश सरकारसँग २६ अर्ब ९३ करोडभन्दा बढी बजेट मौज्दात छ।

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

कालिकोटको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ।

कोशी प्रदेश राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनल आज

विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

प्रहरीको सुरक्षामा फेरी चल्यो वीरेन्द्रनगरमा डोजर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा अवैध सञ्चालन गरिएको व्यापारिक सटरहरू भत्काउन लागेको डोजरमाथि ढुंगामुढा भएपछि केही घण्टा रोकिएको थियो।

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्