१० मंसिर २०८१ सोमबार
image/svg+xml

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई यस्ता फाइदा !

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई यस्ता फाइदा !

बकर–इद मनाइयो

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद उत्साहका साथ मनाएका छन्। तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

बकर–इदमा झडप, १० जना घाईते प्रहरीद्वारा २ राउण्ड हवाइ फायर

लोहारपट्टि नगरपालिका ३ महदैयातपनपुरमा बकर–इद (इदुल जोहा)को नबाज(प्रार्थना) पढ्ने क्रममा बिवाद भई दुई पक्षबीच झडप हुँदा १० जना स्थानीय घाईते भएका छन्।

राष्ट्रपतिद्वारा बकर–इदको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र रहेको सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको जनाएकी छिन्।

प्रदेश ५ मा भोलि सार्वजनिक विदा

प्रदेश ५ सरकारले मुस्लिम समुदायको महान पर्व इदउल अजाहा (बकर इद) का लागि विदा दिने निर्णय गरेको छ। बुधबार परेको बकर इदको उपलक्ष्यमा प्रदेशभरीका १२ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरि जनाएको छ।

२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

आज (विहिवार) २४ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ।

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीले आज आफ्नो प्रतिबेदन बुझाउने भएको छ।

विदेश पठार्इदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।

किसानभन्दा विचौलियालाई फाइदा

चिया उत्पादनमा चौबीसै घन्टा खट्ने किसानभन्दा उनीहरूले नै उत्पादन गरेको चिया किन–बेच गर्ने बिचौलिया सधैं ‘मालामाल’ बनिरहेका छन्।

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन्।

द्वन्दपीडितको नक्कली सिफारिस बनाइदिन दबाब

मंगलबार सत्रमा राष्ट्रिय ट्रमा सेन्टरको बहिरंग विभागमा डा. भोजराज अधिकारी बिरामी जाँचिरहेका थिए। करिब ११ बजेतिर तीन जना व्यक्ति सरासर उनको कार्यकक्षमा आए। सो समूहमा एक महिला र दुई पुरुष थिए।

स्पेनविरुद्ध रूसः काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य (भिडियाे)

आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ ।

धान रोप्न खेतमा पसेका शशांकलाई नेता कार्यकर्ताले हिलाम्मे बनाइदिएपछि...

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिन्धुलीको किसानको खेतमा धान रोप्न पुगेका छन्। १५ औँ राष्ट्रिय धान दिवसको अवसरमा कांग्रेस सिन्धुलीले आयोजना गरेको धान रोपाई कार्यक्रममा सरिक हुन यहाँको कमलामाई नगरपालिका ७ स्थित बर्देउटारको एक किसानको खेतमा कोइराला धान रोप्न पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्