बच्चाको डाइपर बनाउन छाड्दै जापानी कम्पनी
जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्।
जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्।
नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।
मर्मतसम्भार अभावमा जीर्ण रहेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ।
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको क्रममा उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्र तर्फबाट छोटो दुरीका तीव्र गतिका मिसाइल प्रहार गरेको हो।
यो खोजका क्रममा दर्सु र अर्सेनेभबिच आत्मीयता बढ्छ। उनीहरू नजिकका साथी बन्छन्। उमेर ढल्दै गएपछि दर्सुका आँखा कमजोर हुन्छन् र सिकार गर्न सक्तैनन्।
जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।
नेपाल पत्रकार महासंघ जापानले फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न गरेको छ।
संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।
जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गरे।
मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको जापानको अन्तरिक्ष एजेन्सीले बताएको थियो।
जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।
राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।
चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।
कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो।
जाक्साले भनेको छ,‘टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ।’