प्रधानमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईँ सिंहदरबार पुगे
प्रसाईँ समूहले फेरि आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले पुनः वार्ताका लागि बोलाएकी थिइन्।
प्रसाईँ समूहले फेरि आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले पुनः वार्ताका लागि बोलाएकी थिइन्।
मन्त्री प्रा डा इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए। ‘हामी सबै कुशासनविरोधी कुरा गर्छौं। अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ। भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ। विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ’, उनले भने।
महासचिव पोखरेलका अनुसार एमाले नेतृत्वको सरकारका पालामा दैलेखको पेट्रोलियम खानी, नवलपरासीको फलाम खानी तथा मुस्ताङको युरेनियम खानीको उत्खनन र अध्ययन कार्य सुरु गरिएको हो।
नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रूपमा देखिएका छैनन्।
फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा १६८ जनाको मृत्यु भएको बताइएको छ।
भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ।
माघ चारदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन्। महानगर प्रमुख बालेन शाह पनि माघ चारमा नै राजीनामा दिने तयारीमा छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।
भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिले नीतिबीच उनको चीन भ्रमण भएको हो। ट्रम्पले लगाएको करले क्यानाडा र चिनियाँ दुवै अर्थतन्त्रलाई असर गरेको छ। बेइजिङमा धेरै अग्रणी चिनियाँ कम्पनीहरूसँग भेट गरिसकेका कार्नीले आफ्नो यात्रा अघि सरकार विश्वव्यापी व्यापार अवरोधको समयमा अमेरिकामा कम निर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको कुरा भनेका थिए।
मृत्यु हुनेमध्ये अधिकांश मधेसी तथा मुस्लिम समुदायका महिला छन्।