पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस आमनेसामने
पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
सदरमुकाममा पाँचौं संस्करणको इलाम साहित्य महोत्सव चलिरहेको छ । शुक्रबार सुरु महोत्सवमा साहित्य, कला, पर्यटन, शिक्षालगायत विषयमा बहस तथा कविता गीत–गजल प्रस्तुत गरिएका छन् ।
मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि सतहमा आएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको भौगोलिक जटिलता र गरिबीलाई परास्त गर्न डिजिटलाइजेसनलाई मुख्य रणनीतिक हतियार बनाइने बताएका छन्।
आइएचआई फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत नेपालका १० जना फोटो पत्रकार सम्मानित भएका छन्।
आफू यसै समुदायकी छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन्।
निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ।
सरकारको रु १०० को सामान ल्याउँदा भन्सार शुल्क तिनुपर्ने नियम कार्यान्वयनमा आएसँगै नेपाली बजारमा चहलपहल बढ्नुका साथै आर्थिक गतिविधि चलायमान बन्दै गएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्मा प्रमुख प्रतिपक्षी दलले प्रभावकारी भूमिका निर्वाह गर्न नसके लोकतन्त्र नै धरापमा पर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्।
नयाँ नियम अनुसार अब इन्टरनेशनल फिचर अवार्डको श्रेय देशभन्दा पनि फिल्मका निर्देशकलाई दिइनेछ। साथै, एउटै देशबाट एकभन्दा बढी फिल्महरू पनि प्रतिस्पर्धामा पुग्न सक्ने सम्भावना बढेको छ।
भारतका तीन प्रमुख धर्मगुरु यसै महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।
खोटाङको उत्तरी भेगको रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ।
उदयपुरको पश्चिमी भेगमा रहेको प्रादेशिक अस्पताल कटारीले गर्भवती महिलाहरूका लागि निःशुल्क ल्याब र भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सेवा सुरु गरेको छ।