आइतबारको मौसम : वर्षा तथा हिमपातको सम्भावना
अहिले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानहरुमा मध्यम वर्षा भईरहेको छ।
अहिले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानहरुमा मध्यम वर्षा भईरहेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन्।
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन्।
प्रदीप खड्का र शिभाली गुरुङ १२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।
लिगमा बेहोरेको हारको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दसौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।
इटहरीमा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।
नेपाल पत्रकार महासङ्घका अनुसार मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरिएको अध्ययन विवरणमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष सोही अवधिमा ७३ वटा यस्ता घटना भएका थिए ।
जिल्ला समन्वय समिति (जिसस) लाई साधनस्रोत सम्पन्न र स्पष्ट जिम्मेवारी दिइनुपर्नेमा माग गरिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारको सिफारिसमा राष्ट्रपतिले एकपछि अर्को अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन्।
मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
आगामी स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सचिवालयको बैठक आह्वान गरेको छ।
सन् २०२६ को जुनमा आयोजना हुने फिफा विश्वकपक फुटबलका लागि चीनमा विश्वकप सम्बन्धी सामग्रीहरुको उत्पादनलाई तिब्रता दिइएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो।