५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

‘इमर्जेन्सी’ पक्राउ पुर्जी भन्दै प्रहरीले दुर्गा प्रसाईंलाई समात्यो

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘इमर्जेन्सी पक्राउ पुर्जी’ भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि मंगलबार संसदीय सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार नै अघि बढाइने भएको छ।

राजावादी मुद्दालाई थप सशक्त पार्दै राप्रपा

आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र राजनीतिक सक्रियता तीव्र हुन थालेको छ।

यी हुन एमालेले छलफलका लागि अघि सारेका ११ एजेन्डा

नेकपा एमालेले छलफलका लागि ११ एजेन्डा अघि सारेको छ । एमालेको सचिवालय बैठकमा छलफलका लागि ११ वटा एजेन्डा पेस भएको हो । सोमबारको सचिवालय बैठकमा छलफलको लागि एजेन्डा पेस भएको उपमहासचिव लेखराज भट्टले बताए ।

प्रधानमन्त्रीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन

प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै मोरङका सुकुम्वासीले विराटनगरमा प्रदर्शन गरेका छन्।

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते

सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ।

१३ वर्षीया बालिका करणी आरोपमा ५० वर्षीय पुरुष पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन्।

लागूऔषध सहित पाँच जना समातिए

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ डेरा गरी बस्ने ललितपुर महाँकाल गाउँपालिका-६ घर भएका २३ वर्षीय सुजन लोप्‍चन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँको क्यासब्याक

ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलहरूमध्ये एक रहेको यस स्मार्टफोनले ग्राहकहरूको बदलिँदो आवश्यकता अनुरूप गुणस्तरीय अनुभव प्रदान गर्ने सामसङको प्रतिबद्धता झल्काउँछ।

भी-चित्रले जित्यो “पीआर एजेन्सी अफ द इयर” अवार्ड

एजेन्सीले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो।

सर्वोच्चमा दिउँसै ‘लालटिन’ बालेर न्याय खोज्दै नेपाल बार

सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत लत्याएर न्याय सम्पादनमा अवरोध पुर्‍याएको भन्दै नेपाल बार एसोसिएसनले ‘लालटिन’ बालेर न्याय खोज्ने सांकेतिक आन्दोलनको घोषणा गरेको छ।

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बार आन्दोलित, भन्योः न्यायिक प्रक्रियामा हस्तक्षेप भयो

संवैधानिक महत्वका रिट निवेदनहरू दर्ता प्रक्रियामै अवरोध सिर्जना गरिएको आरोप लगाउँदै बारले यसलाई न्यायिक प्रक्रियामा हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।

एमाले सचिवालय बैठक: पदाधिकारीको मर्यादाक्रम प्रस्ताव पेस

सोमबार भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टीको सक्रिय राजनीतिमा ल्याउने गरी सदस्यता दिने निर्णय गरेको हो।

दोस्रो टेस्टमा बंगलादेशद्वारा पाकिस्तानसामु ४३७ रनको उच्च लक्ष्य

सिलेटमा घरेलु टोली बंगलादेशले दोस्रो इनिङ्समा ३९० रन बनाएपछि पाकिस्तानले उक्त लक्ष्य पाएको हो।

विनियोजन विधेयकमाथिको छलफल: सिद्धान्त र प्राथमिकता कार्यान्वयनमा जोड

सांसदहरूले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्