२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा गोली बरामद भएको छ।

चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।

‘कलेजबाट फर्किंदा सीधै गोली हान्यो’

सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो। महेश अत्तालिए, साथीभाइ भाग्न थाले। भाग्दाभाग्दै सुशील र महेशको खुट्टामा गोली लाग्यो। उनीहरु ढले।

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ।

क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।

अमेरिकामा फेरी गोलीकाण्ड : तीन बालबालिकासहित पाँचको मृत्यु

अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ।

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

उदयपुरमा शिकार खेल्न गएका बेला आफ्नै साथीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडास्थित जंगलमा शिकार खेल्ने क्रममा मंगलबार दिउँसो भरुवा बन्दुकको गोली लागेर कटारी ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको हो।

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।

कपिलवस्तुमा तनाव, गोली लागेर एक युवाको मृत्यु

कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगरमा प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो।

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

लेनदेन विवादमा गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नौ गोली हानी हत्या गरेको जनाएको छ।

थप गोली काण्डको अनुसन्धान हुँदै

रौतहट प्रहरीले सांसद महम्मद आफताब आलम सहभागी भनिएको बमकाण्डजस्तै जिल्लाका अन्य हत्याकाण्डको पनि अनुसन्धान सुरु गरेको छ।

सिकागोमा गोली चल्यो

संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्