२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रीमती र छोरीको गोली हानी हत्या,छोरामाथि खुकुरी प्रहार

बिहिबार राति ११ बजे मापसे गरेर टेक बहादुर मश्रांगीले आफ्नै श्रीमती र छोरीको हत्या गरेका हुन्। श्रीमती किरण मश्रांगीसँग घरायसी विषयमा सामान्य वादविवाद भएपछि टेक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

गोली हानेर चोर पक्राउ

जनकपुरको बीच बजारमा सटर फुटाएर चोरीकार्यमा संलग्न चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान करिब साढे ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका उनीहरूलाई घटनास्थलबाटै प्रहरीले पक्रेको हो।

प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करमाथि गोली प्रहार

प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।

रुपन्देही गोली प्रकरणः अनुसन्धानका लागि सिआइबी टोली आउँदै

रुपन्देहीको रोहिणीमा भएको गोली काण्डलाई नेपाल प्रहरीले विभिन्न कोणबाट सुक्ष्म अध्ययन गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख आएकै दिन भएको घटनालाई लिएर प्रहरीले गर्नुपर्ने सबै बल लगाएर घटनालाई अनुसन्धान गरिरहेको छ।

रामारोशन गाउँपालिकाका प्रमुख साउँदमाथि गोली प्रहार

अछामको रामारोशन गाउँपालिका प्रमुख झंकरबहादुर साउदमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

अज्ञात समूहको गोली प्रहारबाट व्यवसायी घाइते

पेटमा गोली लागेका साहलाई वयलवासमा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै वीरगंजतर्फ लगिएको छ।

गोलढुंगामा गोली चल्यो, साजन गुरुङ घाइते

गुरुङको शरीरमा दुई राउन्ड गोली लागेकाे र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मेलम्ची पीडित आन्दोलनकारीमाथि गोली प्रहार

भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बूको अम्बाथानमा आन्दोलत कामदार र आपूर्तीकर्तामाथि सुरक्षाकर्मीले रबरको गोली र अश्रुगयास प्रहार गरेको छ।

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्