१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml

आङ्दम्बे नेतृत्वमा कांग्रेसको छायाँ सरकार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छायाँ सरकार गठन गरेको छ ।

खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ ।

इन्ड्राइभको ‘रेट मिलाऔँ, मःमः खाऔँ’ क्याम्पेन सम्पन्न

करिब २,४०० काठमाडौंवासीको सहभागितासहित सञ्चालित क्याम्पेनले काठमाडौंको बार्गेनिङ संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

कांग्रेसले खुलायो क्रियाशील सदस्यता, अनलाइन आवेदन दिन सकिने

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले योग्य नेपाली नागरिकलाई पार्टीको वेबसाइटमार्फत क्रियाशील सदस्यता आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।

एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

थुनछेक बहस नसकिँदा टिकटकर तुलसा हिरासतमै

‘टिकटकर तुलसा कलेक्सन’का नामले चिनिने तुल्सी अधिकारीलाई जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि पुनः प्रहरी हिरासतमा पठाइएको छ।

भारतमा नेपाली टोलीसँग जोडिइन् प्रीति

गोवामा जारी च्याम्पियनसिपमा नेपालले बुधबार दुईपल्टको च्याम्पियन बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने तालिका छ ।

अन्नपूर्ण आरोहण दिवस: नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम

अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिता सहभागी हुने धावकहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका जानकारी दिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रम

• कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता • ९ गौरवका सडक आयोजना आगामी वर्षमा सम्पन्न गर्ने घोषणा

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्री कार्यालयको निर्देशनलाई वेवास्ता गर्दै अवैध मोबाइल क्रसरको ताण्डव, बागमती नदीको निर्बाध दोहन

सर्लाहीको बागमती नदी मै अवैध मोबाइल क्रसर लगाएर व्यापक मात्रामा दोहन कार्य गरिरहेको पाइएको छ ।

२०३२ ओलम्पिकको तयारी तीव्र, भिक्टोरिया पार्क संरक्षणको माग चर्कियो

यो परियोजनाले दीर्घकालीन रूपमा सम्पूर्ण क्विन्सल्याण्ड राज्यलाई लाभ पु¥याउनेछ । भिक्टोरिया पार्कलाई खेलकुद, संस्कृति र हरियालीको केन्द्रका रूपमा विकास गरिँदैछ ।

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको थियो ।

सीमासम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्तिः राजनीतिक, कूटनीतिक र राष्ट्रियस्तरको तरंग

ष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा राज्यका जिम्मेवार पदाधिकारीले गर्ने हरेक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र रहँदैन, त्यसले राष्ट्रिय अडानको प्रतिनिधित्व पनि गर्छ।

भुर्तेल र ऐरी पनि लंका प्रिमियर लिगमा अनुबन्धित

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी पनि श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिगमा अनुबन्धित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्