चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ।
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ।
विश्व वातावरण दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नं ३ स्थित देवनगढियामा चमेरा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा पर्यटन पत्रकार संघ कपिलवस्तुले कार्यक्रम गरेको हो।
९ वर्ष अघि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ देवगढीया स्थित बगैचा क्षेत्रलाई घोषणा गरिएको चमेरो संरक्षण क्षेत्र जोखिममा परेको छ।
बेनको अनुसन्धान भन्छ : बितेको दसकमा एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न किसिमका चमेराका प्रजातिमा असंख्य कोरोना विषाणु भेटिएका छन्।