विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग
सन् २०२५ मा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को चौथोे चक्रअन्तर्गत रहेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा रहेर विभिन्न देशले सुझाव दिएका हुन्।
सन् २०२५ मा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को चौथोे चक्रअन्तर्गत रहेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा रहेर विभिन्न देशले सुझाव दिएका हुन्।
एन्फाले प्रेस विज्ञप्ती जारी गरेर यसबारे जानकारी गराएको छ।
नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि सुरु गर्ने तयारी गरेका छन् ।
उनले संसारका सबै युवाहरू जान्ने र चलाख भएको भन्दै समय चक्रमा अहिलेका नेपाली युवाहरू पनि नेताहरूभन्दा पनि धेरै नै चेतनशील भएको बताएका थिए।
सन् २०२५ डिसेम्बर २४देखि निर्माण सुरु भएकाेमा हालसम्म ४.५ प्रतिशत भौतिक प्रगति भएको हो।
देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ।
४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्णरुपमा खोल्न इरानलाई अमेरिकाले चेतावनी दिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रूपैयाको व्यापार घाटा बेहारेको छ।
बैठकले विशेष गरी पराजयका प्राविधिक र राजनीतिक कारणहरूको विश्लेषण गरेको छ। ८ लाख ५० हजार क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत मात्र प्राप्त गर्नुलाई 'वैचारिक विश्वासको संकट' का रूपमा लिइएको छ।
भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ।
दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ।
होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ।
प्रहरीले मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई एक थान भरूवा बन्दुकसहित शनिबार राति पक्राउ गरेको हो।
दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
मन्त्री लावरोभले अमेरिकाले सधैं आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको आरोप लगाए।