११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

आदि शंकराचार्यले नखाएको विष

नेपाल तथा भारतका बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मका आदि शंकाराचार्यलाई बौद्ध धर्मविरोधीका रूपमा चिन्छन्। उनीबाट धेरै हानि भएको हिसाबकिताब राख्छन्। शंकरले धार्मिक दिग्विजय गर्ने क्रममा बौद्ध भिक्षुसँग शास्त्रार्थ गरेर हराएको तथा बौद्ध धर्मको नोक्सान गरेको बुझाइ छ।

हिन्दु धर्मको कारण दलितमाथि हुने विभेद अन्त्य गर्न कठिनः भट्टराई

पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दु धर्मले जातभातको प्रथालाई प्राथमिकता दिएकाले नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको बताएका छन्।

धर्म परिवर्तनले समाज कमजोर बन्छ: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउने क्रम नरोकिए मुलुक कमजोर हुने बताएका छन्।

धर्म परिर्वतन नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

रोग निको हुने विश्वासमा धर्म परिवर्तन

पाँच वर्षअगाडि मानसिक रूपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० वर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन्।

राजनीतिक परिवर्तनको आवरणमा धर्म निरपेक्षता लादियोः महामन्त्री लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले ०४६ को परिवर्तनपछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिँदै गएको बताएका छन्।

धर्म प्रचार गर्न खोज्ने पक्राउ

धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो।

बुद्धले जवाफ नदिएका प्रश्न

गौतम बुद्ध ई.पू. ४८३ मा वर्तमान भारतको कुशीनगरमा महापरिनिर्वाण हुँदा ठ्याक्कै ८० वर्षको उमेर पुगेको थियो। ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको र त्यस उपरान्त निरन्तर धर्म उपदेश दिँदैं हिँडेको हुँदा धर्मोपदेशको समय ४५ वर्ष रह्यो। विभिन्न प्रसंगमा बुद्धले उपदेश दिएको पाइन्छ। आजपर्यन्त ती उपदेशको अध्ययन, चिन्तन तथा अभ्यास गरिन्छ।

धर्मलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्छः मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले धर्मलाई सिर्र्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने बताएकी छन्।

हिन्दु धर्म, दलित र शिक्षा

हिन्दु धर्म संसारकै सबैभन्दा पुरानो र विशाल धर्म हो। यसभित्र अनेक ज्ञान, नीति–नियम छन्, जसलाई आधुनिक विज्ञानले समेत गतिलो स्रोतका रूपमा प्रयोग गरेको छ। हिन्दु धर्मका धेरै गुण छन्, जसमध्ये प्रकृतिप्रतिको सम्मान, प्रेम र श्रद्धा अन्य धर्मका भन्दा पृथक छन्। नदीनाला, पहाडपर्वत, रूखबिरुवा, जीवजन्तु, जस्तै ः मुसा, भ्यागुतालाई समेत पुजिन्छ। विडम्बना, हिन्दु धर्मका अनुयायीले जातका आधारमा छुवाछूत तथा अमानवीय विभेद गर्छन्। यो कुसंस्कारको जग मनुस्मृति, रामायण, महाभारतजस्ता हिन्दु धर्मग्रन्थ हुन्।

गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने

विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ।

व्रत संस्कार र स्वस्थ मुटु

हिन्दु, संसारको सबैभन्दा पुरानो धर्म हो। शाकाहारी भोजन र व्रत हिन्दु धर्मका अवयव हुन्। ऋषिमुनिहरू जंगलका कन्दमूल खाएर हजाराँै वर्ष बाँचेका कुरा धर्मग्रन्थमा उल्लेख छन्। तर आधुनिक औषधि विज्ञानले यो कुरा पत्याउँदैन। मांसाहारभन्दा शाकाहारले मानिसलाई दीर्घजीवी बनाएको खँदिला तथ्य सार्वजनिक भएका छन्। सादगी भोजन गर्ने मानिस अन्यभन्दा बढी स्वस्थ देखिएका छन्।

प्रेरक जीवनकथा

एस.पी. श्रेष्ठको ‘केही ज्ञानी पुरुष’ भन्ने जीवनी सङ्ग्रह प्रकाशित छ। यसमा ६ जना साधुसन्तको संघर्षपूर्ण जीवनकथा समेटिएको छ। सन्त कबिरदास (१३९८–१५१८)को जीवनी छ सुरुमा। उनका जीवनीबाट मान्छेको कुनै जात हुँदैन। धर्मसंस्कृतिको अनावश्यक विवादले कसैको भलो गर्दैन। सबैलाई आआफ्नो धर्म मान्ने अधिकार छ। एक आपसमा मिलेर काम गर्दा मानवीय भावना बढ्छ र सबैलाई राम्रो हुन्छ भन्ने ज्ञान दिलाएको छ।

धर्म परिवर्तन गराउँदै हिँड्ने विदेशी नागरिक पक्राउ

कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पक्राउ पर्नेमा जापानी नागरिक जिरो सेकिया र रेइको सेकिया रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्