११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्ट्यान्डअप कमेडीमा धर्म परिवर्तनको मुद्दा

'धर्म परिवर्तन गर्यो भने पैसा पाइन्छ भनेर सुनेको थिएँ। त्यसैले क्रिश्चियन धर्म फलो गरेँ। तर, आजसम्म धर्म परिवर्तन गरेको पैसा पाएकी छैन्,’ स्ट्यान्डअप कमेडीको स्टेजमा बोल्दै कमेडियन योजना थापा मगर भन्दै थिइन्।

अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार

बललाई मार्टिन गुप्टिलले रन आउट गर्न स्टम्पतर्फ फाल्दा बलले कुदिरहेका स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्री पार गरेपछि इङ्ल्यान्डको खातामा थप ४ रन जोडिएको थियो, जसमा अम्पायर कुमारा धर्मसेनाले एक रन बढी दिनु गल्ती भएको स्वीकार गरेका हुन्।

डोल्पाका ज्योति

हिमाली भेकमा बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म १८ हजार ३६ वर्षअघि सुरु भएको थियो। संसारका सबै प्राणीलाई दुःखबाट रक्षा गर्ने धर्मलाई युङडुङ बोन धर्म भनिन्छ।

नेपाली मनलाई नमन

साँच्चै विलक्षण छ– नेपाली पन र नेपाली मन। नेपालको भूगोल सानो छ, ठूला मुलुकको तुलनामा। परन्तु संसारका कतिपय ठूला राष्ट्रमा नपाइने विशिष्टता नेपालले पाएको छ। सारांशमा नेपाल विभिन्न विशिष्टताको समिश्रण हो भन्दा अत्युक्ति नहोला। सानो नेपालका नेपालीको मन ठूलो मात्र छैन, धेरै विशाल छ। गत चैत १७ गते साँझ बारा–पर्साका केही क्षेत्रमा भुमरी आयो, झन्झावात् आयो। बाराको फेटा गाउँ त भुमरीको केन्द्र नै बनेछ। सरकारले र सञ्चारमाध्यमहरूले त्यत्रो र त्यस्तो अभूतपूर्व भुमरीलाई न भुमरी भन्न सके न त झन्झावात् नै ! त्यस्तो प्रलयकारी प्रकृतिको प्रहारको नामकरण गर्न इसिमोडको सहयोग र सहअध्ययन रोजियो। सरोकारवालाहरू थलोमै गए। स्थलगत अध्ययनपछि यो प्राकृतिक विपत्ति (टोर्नेडो) भुमरी, झन्झावात् नै हो भन्ने ठहर गरियो।

धर्मसेनाले फाइनल खेलाउने

श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो। रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इङल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ वर्षपछि विश्वकप फाइनलमा प्रवेश गरेको थियो।

जलशुद्धिक अभ्यास

गौतम बुद्ध (इपू ५६३–४८३) को समय अलि फरक खालको थियो। त्यतिबेला धर्म दर्शनका क्षेत्रमा व्यापक रूपमा वैचारिक क्रान्ति भइरहेको भन्दा अतिशयोक्ति नहोला। गौतम बुद्धभन्दा अलि जेठो उमेरका थिए, वर्धमान महावीर, जसले प्रवत्र्तन गरेको धर्मदर्शन आजभोलि जैन नामबाट प्रचलित छ।

हज यात्रामा १२ सय जना जाने

यस वर्ष नेपालबाट १२ सय जना मुस्लिम धर्मावलम्बी हज यात्राका लागि जाने भएका छन्। केन्द्रिय हज कमिटी बैठकले विभिन्न २६ जिल्लाबाट उनीहलाई हज गर्न जान छनौट गरेको हो।

‘धर्म संस्कृतिको जगेर्ना गर्न मिडियाको ठूलो भूमिका’

स्वामी आनन्द अरुणले विकसको नाममा धर्म संस्कृति लोप हुँदै गएको बताउँदै धर्म संस्कृतिलाई जगेर्ना गर्न प्रेस जगत्ले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने बताएका छन्।

‘पारमाणविक पदार्थको अनुमति निजी क्षेत्रलाई दिन हुँदैन’

प्रतिनिधिसभाका सांसदहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

गुठी विधेयकविरुद्ध आन्दोलन घोषणा, १० गते उपत्यका बन्द आव्हान

हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।

गुठी विधेयक नसच्याए उपत्यका घेरावन्दी गर्ने चेतावनी

नेपाली कांग्रेसका सांसद राजन केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।

इदले एकताको सन्देश दिएको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रले एकताको सन्देश दिएको बताएका छन्। इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्