९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेसनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ।

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन सिफारिस

बढ्दो कोरोना संक्रमणविच २० जना संक्रमितहरुले ज्यान गुमाइसकेको पर्सा जिल्लाले केन्द्रीय संकट व्यवस्थापन केन्द्रले चाहेमा केही दिनभित्र कम्तिमा ३ सय सैया आइसोलेसनसहितको सुबिधा सम्पन्न कोरोना अस्पताल पाउने छ ।

नेसनल मेडिकल कलेजको लापरबाहीका कारण पाँच सातामा सात जनाको मृत्यु

एकपटक डाइलासिस गरेबापत सरकारले दुई हजार पाँच सय रुपैयाँ दिने गरेको छ। यसबापत अस्पतालले दिने सेवा सन्तोषजनक नभएको बिरामीका आफन्तको भनाइ छ।

पाँच सातामा सात जनाको मृत्यु

नारायणी अस्पताललाई कोभिड–१९ विशेष अस्पताल बनाइँदा त्यहाँ सञ्चालित डाइलासिस सेवा बन्द भएपछि नेसनल मेडिकल कलेजमा सारिएका, डाइलाइसिस उपचार लिइरहेका ४० मिर्गौला रोगीमध्ये सात जनाको मृत्यु भएको छ । पीडित पक्षले यी मृत्युका घटना नेसनल मेडिकल कलेज शिक्षण अस्पतालको गम्भीर लापरबाहीका कारण भएको आरोप लगाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्