coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

युक्रेनले युद्धका लागि आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।

स्वदेशी महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा

स्वदेशी किसानले उत्पादन गरेको महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा पुगेका छन्।

आयल निगमको योजना रासायनिक मल कारखाना

लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।

बिक्री कर कि मूल्य अभिवृद्धि कर ?

देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताएका छन्।

रसुवागढी जलविद्युत् आयोजना : टर्वाइन परीक्षण अन्तिम चरणमा

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला आयोजनाबारे छलफल

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।

विदेशीका लागि स्वदेशी मानव पुँजी

निःसन्देह मानव पुँजीले कुनै पनि मुलुकको आर्थिक समृद्धिमा आधारशीलाको भूमिका निर्वाह गर्दछ।

नेपाली क्रिकेट टोली काठमाडौँ आइपुग्यो (तस्बिरसहित)

हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।

माल्दिभ्सबाट फिर्ता भए भारतीय सैनिक

माल्दिभ्समा चीन निकट मानिने मोहम्म मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।

भन्सारमा क्यारिङ राज : दैनिक करोड राजस्व चुहावट, स्वदेशी व्यापारी मारमा

सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्