१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे

उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ।

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट नाबालकको मृत्यु

बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

विजयको विजयी सुरुआत

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे।

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

रौतहटको गरुडामा दुई बालकको शव राखेर प्रदर्शन

बालकलाई कसैले बिष खुवाएर मारेको भन्दै पीडित परिवार र तिनका आफन्तहरुले घटनाको वास्तविक छानबिन, दोषीलाई पक्राउ, पीडितलाई क्षतिपूर्तिसहितको माग गर्दै गरुडामा शव राखेर प्रदर्शन गरिरहेको बताइएको छ।

रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु

रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाकाे ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो।

उद्योगमा लडेर अप्रेटरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको एक उद्योगमा कार्यरत अप्रेटरको उद्योग परिषरमा लडेर मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।

प्रहरीको पुरानै अडानः निर्मला कुर्मीको हत्या होइन, मृत्यु हो

फितलो अनसुन्धान गरेको ओरोप लागिरहेका बेला प्रहरीले निर्मलाको कर्तव्य ज्यान नभइ प्राकृतिक मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बाजुरामा दुई पुरूष मृत भेटिए

बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन्।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

चार प्रजातन्त्र सेनानीलाई सुवर्ण स्मृति सम्मान, अर्थशास्त्रमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

आठौं अधिवेशनले उद्धब ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्