९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोरोना त्रास : चाडपर्व र निर्वाचनमा नआएका समेत भित्रिए गाउँ

लकडाउन भएपछि काठमाडौसहित देशका ठूला अस्थाइ रुपमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केका छन् । गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपछि यहाँको तीनपाटन गाउँपालिकामा झन्डै १२ सय बढी बाहिरबाट गाउँ भित्रिएका छन् ।

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

कोरोना त्रास: कोरोनाले पर्यटन क्षेत्रमा पारेको असरबाट कसरी माथी उठ्न सकिन्छ ?

संकटको समयमा सरकारले किन ल्यायो अध्यादेश? के देशमा राजनीतिक अस्थिरताको संकेत सुरू भएको हो ?

संकटको समयमा सरकारले किन ल्यायो अध्यादेश? के देशमा राजनीतिक अस्थिरताको संकेत सुरू भएको हो ?

संक्रमणको त्रास मान्छन् एम्बुलेन्स चालक

बैसाख ५ गते बीरगञ्जका ४५ वर्षीय पुरुष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा फेला परे । उनलाई एम्बुलेन्समार्फत दिक्तेलको माटिकोरेमा बनाइएको क्वारेन्टीनमा ल्याएर राख्ने तयार गरियो तर एम्बुलेन्सका चालक हत्तपत्त उनलाई लिन जान तयार भएनन् ।

प्रदेश १ : संक्रमितको अवस्था सामान्य, स्थानीयमा त्रास

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनीहरुमा देखिएको संक्रमणले प्रदेशमा बढाएको तनावको आकार चाहिँ असामान्य छ।

रिपोर्टर डायरी: गर्भवती डेरा निकाला कि ‘क्वारेन्टाइन’मा?

सञ्चारकर्म कै दौरानमा नागरिक दैनिकमा प्रकाशित ‘कोरोना त्रासमा गर्भवती डेरा निकाला’ समाचारले कीर्तिपुरका केही व्यक्तिलाई चित्त दुखेको खबर सामाजिक सञ्जालबाट थाहा पायौं। हामी प्रकाशित गरेको सामग्रीप्रति केही व्यक्तिले असन्तुष्टी पोखेकाले प्रष्टाउने प्रयास गरेका छौं।

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?

कोरोना त्रास, गर्भवती डेरा निकाला

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

कोरोना त्रास: समग्र शिक्षा क्षेत्रमा परेको प्रभाव र अबको बाटो

कोरोना त्रास: कोरोना कहरका कारण समग्र शिक्षा क्षेत्रमा परेको प्रभाव र अबको बाटो।

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सिमानामा के हुँदैछ?

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सीमानामा के हुँदैछ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्