संक्रमित क्षेत्रबाट पाँचजना आएपछि चन्द्रनगरमा त्रास
दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट पाँचजना नेपाली आएपछि त्रास फैलिएको छ।
दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट पाँचजना नेपाली आएपछि त्रास फैलिएको छ।
कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?
सरकारले कोरोना भाइरसको संक्रमण हुुन नदिको लागि लकडाउन गरेपछि पैदलमार्गबाट जिल्ला भित्रिने क्रम रोकिएको छैन। अहिले पैदलमार्गको प्रयोग गरेर सयौँ मानिसहरु अन्य जिल्लाबाट आउजाउ गरिरहेका छन्। उनीहरु बाटोमा दुःख कष्ट बेहोरेर भएपनि जिल्ला भित्रिने गरेको स्थानीय बताउँछन्।
कोरोना त्रास : इटली कसरी कोरोनाविरूद्व लडिरहेको छ ?
कोरोना त्रास: मध्यपूर्वमा नेपालीको अवस्था के छ ? कस्ता छन् तयारी ?
कोरोना त्रास : अमेरिकामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : कोरियामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?
कोरोना त्रास : यूरोपमा रहेका नेपालीको अवस्था के छ ?
कोरोना भाइरस (कोभिड–१९) को त्रास संसारभर बढेपछि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया पुगेको एक वर्ष नबिताएका विद्यार्थी र तिनका आश्रितलाई आफ्नो देश फर्कन आग्रह गरिसकेका छन्।
नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन्।
विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘कोभिड–१९’को उच्च जोखिमको सूचीमा नेपाल राखेपछि सरकारले जोखिमबाट बच्न सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । मानवीय स्वास्थ्य सुरक्षाको दृष्टान्त देखाउँदै सरकारले विद्यालयमा सभा सम्मेलनजस्ता भेला हुने कार्यक्रम नगर्न भनेका छन् ।
देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।
मर्चवार नजिकैको भारतीय बजार क्षेत्र कोल्हुईमा कोरोना संक्रमित देखिएपछि यस क्षेत्रका नागरिक त्रसित बनेका छन्। नेपालसँगै टाँसिएका भारतको कोल्हुई र पुरन्दरपुर थाना क्षेत्रका ६ जना विरामीमा कोरोनाको संक्रमित पुष्टी भएपछि शनिबार विहानैदेखि सीमा क्षेत्रका स्थानीय त्रसित छन्ं। टासिएको मर्चवार क्षेत्र पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको छन्।
दुई दिनअघि गाइबस्तुलाइ घाँस खरिद गर्न तिला गाउँपालिका ९ ढिपु गाउँमा गएका सात जना रित्तोहात फर्किए। उनीहरु घाँस किनेर ल्याउने भन्दै गाउँ पुगेका उनीहरु रित्तोहात फर्किन बाध्य भए। ढिपु गाउँका स्थानीयले गाउँ सम्म समेत उनीहरुलाइ जान दिएनन्। बीचबाटो बाटै फर्किए।