सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसद्मा पेस गर्यो। प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने निर्णय पनि गरिसकेको छ।
तीन दिवसीय यस कठिन पर्वको पहिलो दिन व्रतीहरू ‘नहाय खाय’अर्थात नुहाएर खान्छन्। दोस्रो दिन बिहान सूर्य उदय हुनु पूर्व ‘अंगुठन’ गर्छन्। अंगुठन यस व्रतको रोचक पक्ष हो।