१८ चैत्र २०८२ बुधबार
image/svg+xml

गौरमा धार्मिक सद्भाव कायम गर्न माधव नेपालको अपिल

नेपाली कम्युनिष्ट पार्टीका सह-स‌ंयोजक एवं रौतहट क्षेत्र नं-१ का उम्मेदवार माधव कुमार नेपालले गौर नगरपालिकामा देखिएको पछिल्लो सामुदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पोखरामा रास्वपा उम्मेदवारमाथि खनिए सहकारीपीडित, थमाइदिए विद्यालयको बिल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेदवारमाथि खनिएका छन्।

प्रधानमन्त्रीले गरिन् मायादेवी मन्दिरको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छन्।

हिटलरको घर अब प्रहरी चौकी

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ।

अध्यक्ष ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने भएका छन्।

गौरमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम गौरमा आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

जिल्लागत रूपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए। जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो।

मधेस बुझ्न सर्लाही आएको हुँ, अब सांसद खोज्दै आउनुपर्दैन : गगन थापा

उनले उखु किसानको समस्या आफ्नै जिम्मा भएको बताउँदै उनले सर्लाहीमा इन्जिनियरिङ कलेज र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने निर्णय भइसकेको जानकारी दिए।

स्वत्व

तर बिरालाको सङ्गतले कहिलेकाहीं म्याउ गरी कराउँदा, झुक्किन्छन् मान्छे, मलाई पटक्कै मन पर्दैन तिमी बिरालो बनेको।

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

फागुन २१ को निर्वाचन नजिक आएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् ।

सर्वोच्चको हस्तक्षेपपछि पछि हटे एआर रहमान, ‘क्रेडिट’ दिन तयार

हिन्दुस्तान टाइम्सका अनुसार इजलासको नेतृत्व मुख्य न्यायाधीश सुर्यकांतले गरेका थिए। अदालतले रहमान र चलचित्र निर्माताहरूलाई पाँच हप्ताभित्र सबै सामाजिक सञ्जाल तथा ओटीटी प्लेटफर्महरूमा नयाँ क्रेडिट अद्यावधिक गर्न निर्देशन दिएको छ। साथै, यो सहमतिले मुख्य प्रतिलिपि अधिकार मुद्दाका अन्य पक्षहरूमा कुनै असर नपार्ने स्पष्ट गरिएको छ। मुद्दा आफ्नो कानुनी प्रक्रियाअनुसार अगाडि बढिरहनेछ।

घनघोर जंगल र भूतप्रेतको कथा

यो निष्पट्ट अन्धकार रातमा झनै डरलाग्दो मजस्तो फुच्चेका लागि त्यसमाथि अनेकौँ भूतप्रेत, किच्कन्नेहरूको कुरा सुन्दै बाटो काट्न मलाई निकै मुस्किल हुन्थ्यो।

लिस्बनमा नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

बैठकमा नेपाल-पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियो। दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार-विमर्श गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्