१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रहरीले बढायो निगरानी

उपत्यकामा निर्माण सामग्री बेच्दै आएका केही डिपो र ट्रक व्यवसायीले ठगी गरेको खुलेपछि प्रहरीले सबै व्यवसायीमाथि निगरानी गर्न सुरु गरेको छ।

तौल कमी गर्ने व्यापारीलाई दुई लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ।

निर्माण सामग्री डिपोको ठगीधन्दा

काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट निर्माण सामग्री खरिद गर्दै आउनुभएको छ भने ख्याल गर्नुहोस्, तपाईं ठगीमा पर्न सक्नुहुन्छ। इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्री ढुवानी गर्दै आएका व्यवसायीहरूले सर्वसाधारणलाई हदैसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ।

निसानामा गरिब र बेरोजगार युवा

ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन् । आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ । ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ।

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ।

सहकारीबाट ठगिँदै सेवाग्राही

स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ।

रिजर्भको बहानामा यात्रु ठगिँदै

जिल्लाको लापिलाङ गाउँका महेश खत्री दसैं मनाएर राजधानी फर्किने गाडी चढ्न आइतबार चरिकोटस्थित सातदोबाटो चोकमा रहेको बस काउन्टरमा पुगे। काउन्टरले टिकट सकिएको जनाउ दियो। बाहिरपटि बसेका एउटा बसका सहचालकले राजधानी जाने भए रिजर्भमा गाडी छ तर एक हजार भाडा लाग्छ भनेर उनको कान फुक्न पुगे। जानैपर्ने भएकाले उनी एक हजार तिर्न राजी भए।

ठगिएको करोडौं रुपैयाँ खोइ?

राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।

दोब्बर भाडा असुल्दै यातायात व्यवसयी

दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ।

भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली

युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको बयान हुँदै

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्याम कृष्ण साह कलवारको अहिले सर्लाही अदालत मलंगवामा बयान भईरहेको छ। केहीबेरपछि थुनछेकको बहस सूरु हुने अदालत स्रोतले जनाएको छ।

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

दलालबाट पीडितले पाए करिब साढे १५ हजार फिर्ता

वैदेसिक रोजगारीका सिलसिलामा सन् २००९ मा दुबईको अजमानस्थित एजे सेक्यूरिटी कन्सल्ट्यान्सीमा काम गर्न पुगेका तामाङले ९ वर्षसम्म काम गरेपछि कम्पनी परिवर्तन गर्नेक्रममा गिरीले ठगी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्