१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

स्थानीय तह निर्वाचनलाई लक्षित गरी ७२ घन्टा सीमानाका बन्द हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ। कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थ नगर बलरामपुर जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको भैरहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।

सीमानाका बन्द, तस्करी निर्वाध

कोभिड महामारी बढ्दै गएपछि २०७६ चैतमा बन्द भएको नेपाल–भारत सीमानाका अझै खुलेको छैन तर मधेसका जिल्लाहरुमा भने सीमानाकाबाट निर्बाध तस्करी भइरहेको छ।

मुख्य नाका बन्द, आवतजावत खुला

तर, मुख्य नाकाको आपसपासको चोर बाटोमा भने थामिनसक्नुको भीड हुने गरेको छ। मुख्य नाका बन्द भए पनि चोर बाटो हुँदै दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका छन्। विगतमा तस्करहरुले प्रयोग गर्दै आएका नाकाहरु अहिले आवतजावत गर्ने मुख्य थलो बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्