७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

स्वच्छ वातावरणीय मौलिक हकका लागि वृक्षरोपण

काठमाडौं महानगरपालिका– १३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालयपरिसरमा सोमबार ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं भन्ने नाराका साथ वृक्षरोपण गरिएको छ। वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको उक्त वृक्षरोपण कार्यक्रम जडिबुटी तथा फलफूलका १०८ बिरुवा रोपिएका छन्।

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।

शुद्धताको प्रतीक गाउँ

सामूहिक खेति, व्यावसायिक खेति, ससाना कलकारखाना शुरू गर्नेहरूलाई सघाउनुपर्छ। अनि उत्पादित बस्तु बेच्न बजारको व्यवस्था मिलाइदिनु पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्