हवाई भाडा फेरि महँगिने संकेत, दुर्घटना बिमा १ लाख डलर पुर्याउने तयारी
सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुको बिमा दायित्व पाँच गुणाले बढाएर करिब एक लाख अमेरिकी डलर पुर्याउने तयारी गरेको छ।
सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुको बिमा दायित्व पाँच गुणाले बढाएर करिब एक लाख अमेरिकी डलर पुर्याउने तयारी गरेको छ।
निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।
उनले स्थानीय सरकारहरूमा मौलाएको वित्तीय अनियमितता र भागबन्डा संस्कृतिका कारण जनतामा संघीय सरकारप्रति नै वितृष्णा बढ्न थालेको बताए।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित सडकमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू अब कुनै पनि पदको लालसामा नरहेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधरले असोज ३ गते गर्न लागेको निर्वाचन प्रक्रिया पूर्ण रूपमा बहिष्कार गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
गायक बाबुल गिरीले नेपाली चलचित्र क्षेत्रका गतिविधिलाई लिएर गुनासो पोखेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अत्यधिक एआईमय बन्दै गएको र सांसदहरूको मौलिक विवेक हराउन थालेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले सरकार परिवर्तन भए पनि गम्भीर घटनामा आयोग गठन गर्ने, प्रतिवेदन तयार पार्ने र त्यसलाई दराजमा थन्क्याउने प्रवृत्ति कायम रहेको बताए।
हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ।
चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ।
गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ।
पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ।