मनाङमा अझै छैन प्रसूति शल्यक्रिया सेवा
मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीभित्र म नै हुँ, म बाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै त्यसको आलोचना गरेका छन्।
रोजगारीलगायतका विभिन्न प्रलोभनमा पारी भरततर्फ शंकास्पदरुपमा लैजाँदै गरेका १०८ जना महिला तथा बालिकाको नेपाल–भारत स्थित सीमा नाकाबाट उद्दार गरिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको महाधिवेशन समयमै हुन नसक्नुको दोष महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई थोपर्न नमिल्ने बताएका छन्।
यस वर्ष २०२५ मा प्रदर्शन भएका चलचित्रहरूमध्ये केहीले भने व्यापारिक रूपमा उल्लेखनीय सफलता हासिल गर्दै भारत मात्र नभई विश्वव्यापी रूपमा प्रशंसा कमाए।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नयाँ उदाएका राजनीतिक दलहरूसँग मुलुक हाँक्ने स्पष्ट दृष्टिकोण र राजनीतिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको अवस्थामा पार्टीको विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन्।
‘त्यसमा ५४ प्रतिशत भनिएको छ। के हो? रुजु गरिएको छैन। तर, धेरै संख्यामा गरे,’ उनले भने, ‘तर बिस्तारै अहिले सबै साथीहरूले बुझ्दै गएका छन्, यथार्थ त्यसो होइन भनेर। अब विशेष महाधिवेशनको पक्षमा धेरै कम छन्।’
‘अब आम निर्वाचनको सुनिश्चितता जस्तो भइसकेपछि आम निर्वाचन अगाडि फागुन २१ अगाडि महाधिवेशन हुने अवस्था रहेन।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले पार्टीका सदस्यहरूले नेतृत्वलाई कहिल्यै पनि प्रश्नभन्दा माथि राख्न नहुने सुझाव दिएकी छन्।
हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले हुण्डी कारोवारीमा संलग्न तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएको छ।
प्रहरी बनेर ठग्ने दुई जना पक्राउ परेका छन् । उनीहरूले औषधी पसल तथा विभिन्न ठाउँमा डर त्रास देखाउँदै असुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सन् २०२५ ले हामीलाई परिवर्तन अनिवार्य छ भन्ने पाठ सिकाएर गएको छ। जब सत्ताले नागरिकको आवाज सुन्न मान्दैन तब प्रविधिको सहारामा नयाँ पुस्ताले आफैँ बाटो निर्माण गर्छन् भन्ने पनि देखायो।