coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाब संकलन

खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।

एमालेका तीन केन्द्रीय नेताहरुलाई कोरोना, प्रधानमन्त्री ओलीसहितका नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’ मा

नेकपा एमालेका केन्द्रीय नेताहरुहरु कोरोना संक्रमण पुष्टि भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्।

'डबल म्युटेन्ट भेरियन्ट' सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ

कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ।

कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा बढ्यो जोखिम

महानगरपालिकाकामा कन्ट्याक्ट ट्रेसिङ भए पनि यो जिल्लाको जनसंख्या, कतिपय संक्रमितको फोन नम्बर नै गलत टिपिनु, फोन स्विच अफ् हुनुले पनि कतिपय संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको बिष्टले स्वीकारिन् ।

कोरोनाको हटस्पट बनेको कपिलवस्तुमा रोकियो कन्ट्याक्ट ट्रेसिङ

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । एकातिर नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाइने गरिएको छ ।

गाउँपालिकामा केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम

भारत तथा तेश्रो मुलुकमा पुगेका स्थानीयलाई घर फर्काउने तयारी गरेसँगै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम (सिआइसिटि) गठन गरेको छ ।

संक्रमितको डेरामा 'कन्ट्याक्ट ट्रेसिङ' नभएपछि त्रास बढ्यो

मंगलवार कोरोना संक्रमित पुष्टि भएकी नवलपरासीकी महिला डेरा बसेको घर अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ नभएको गुनासो महिलाकी घरवेटीले गरेकी छिन् ।

काठमाडौंबाट खोटाङ आएका संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवाको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । काठ्माण्डौं पेप्सीकोलाबाट गत बैसाख १२ गते बसमार्फत घर आएका राई थरका २० वर्षे युवालाई कोरोना संक्रमण भएको पूष्टी भए लगत्तै उनको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको हो । नेपाल प्रहरी र स्वास्थ्यकर्मीले संक्रमित युवाको सम्पर्कमा पुगेका व्यक्तीको नाम, ठेगाना पत्ता लगाएर सुरक्षाका उपाय लपनाउन ‘कन्ट्याक्ट ट्रेसिङ र ट्रयाकिङ’का काम गरिरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्